बलेवा क्षेत्रको समग्र विकासको लागि बलेवा महोत्सव

पवित्र कृष्णगण्डकी तटवर्ती बलेवा क्षेत्र बागलुङ जिल्लाको सदरमुकाम बागलुङ बजारदेखि दक्षिण रहेको जिल्लाकै एउटा ऐतिहासिक, धार्मिक र प्राकृतिक रुपमा सुन्दर क्षेत्र हो । समशितोष्ण हावापानी रहेको यो भेग दक्षिण पूर्वी मोहोडामा पैmलिएर रहेको छ, यहाँ विभिन्न भाषा, धर्म र जातजातीका मानिसहरुको बसोवास रहेको पाइन्छ । यस भेगमा सयौं प्रजातिका चराचुरुङ्गी, जन्तुजनावर देख्न सकिन्छ भने यहाँ … Continue reading बलेवा क्षेत्रको समग्र विकासको लागि बलेवा महोत्सव